काठमाडौं । लगातार साताको तेस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ४२ लाख ८७ हजार ४२४ कित्ता शेयरको खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँको कारोबार भएको छ । साताको पहिलो […]