बजार छेउमै खाल्डो खनेर पुर्न थालियो पोखराको फोहोर

२० साउन, पोखरा । स्थानीय बासिन्दाले अवरोध गरेपछि पोखरा महानगरपालिकाले शनिबारदेखि दमकल शाखामै खाल्डो खनेर फोहोरको अस्थायी व्यवस्थापन गर्न थालेको छ । फोहोर राखिएको गाडी भरिएको र ल्यान्डफिल साइटसम्म पुग्न नपाएपछि पोखराको मुख्य बजारदेखि केही पर नयाँबजारस्थित दमकल शाखाको खाली जग्गामै खाल्डो खनेर पुर्न थालिएको महानगरले जनाएको छ । दमकल शाखा पोखरा महानगरपालिका कार्यालयको नजिकै […]

सम्बन्धित सामग्री

राराको सौन्दर्यमा दाग बन्दै फोहोरको थुप्रा

मुगु । रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गए पनि फोहोरको समस्या बल्झिँदै गएको पाइएको छ । पछिल्लो समय पर्यटकले रारामा फोहोर फाल्नका लागि खाल्डो र डस्टबिन प्रयोग नगरेकोदेखिएको छ । प्लास्टिकजन्य वस्तु, चाउचाउका खोस्टा, गुट्खाका प्याकेट, पानीका बोतल, बियरका सिसीलगायत प्रयोगपछि जथाभावी फाल्नले गरेको पाइएको छ । जसका कारण रारा क्षेत्रमा […] The post राराको सौन्दर्यमा दाग बन्दै फोहोरको थुप्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रघु पन्तको प्रश्‍न- 'खाल्डोमा सडक छ कि सडकमा खाल्डो ?'

नेकपा एमालेका सांसद रघु पन्तले काठमाडौं उपत्यकामा धुलो र फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

चले ब्रुमर र पूर्वाधार एम्बुलेन्स, ‘इनर्जी बिन’ चलाउन अध्ययन हुँदै

२ असार, काठमाडौं । केही दिनदेखि काठमाडौं महानगरभित्रका सडकमा खाल्डा भएको खबर पाउनासाथ रातो रंगको टिपर स्थानीय क्षेत्रमा माटो मिसिएको गिट्टी बोकेर पुग्छ, खाल्डो पुर्छ र फर्किन्छ । यसको नाम हो, ‘पूर्वाधार एम्बुलेन्स ।’ फोहोर बोक्ने गाडीलाई रंग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको छ । महानगरका इन्जिनियर कामदारसहित यही गाडीमा चढेर टोल–टोलमा […]

बन्चरेडाँडाबासीको बिलौना

घरबाट उत्सर्जित फोहोर गाड्नलाई खाल्डो खन्ने एक टुक्रा खाली जग्गा पनि नछोडी सिनित्तै ढलान गरेर घरलाई सफा राख्न खोज्छौँ हामी।

बझाङमा यार्सा संकलन क्षेत्र फोहोर व्यवस्थापन अभियान

५ जेठ, बझाङ । साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना र सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझालगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर […]