सुदूरपश्चिममा माओवादी नेताहरूको कार्य विभाजन : भट्टलाई प्रदेश मामिला, भाटलाई प्रचारको जिम्मा

कैलाली । नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशमा रहेका माओवादी नेताहरूको कार्य विभाजन गरेको छ । भूगोलमा रहेका केन्द्रीय सदस्यहरुलाई संघीय, प्रदेश तथा विभागको जिम्मा दिएको एक परिपत्र  मंगलबार  प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जारी गरेका गरेका छन् ।  प्रदेश कार्यदलमा प्रदेश इन्चार्ज एव केन्द्रीय सचिव गिरिराजमणि पोखरेल, सदस्य स्थायी कमिटी सदस्य एव प्रदेश सह […]

सम्बन्धित सामग्री

मधेशमा मन्त्रिपरिषद विस्तारसँगै गठबन्धनमा विभाजन

९ जेठ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याएर मन्त्रिपरिषद विस्तार गर्दा गठबन्धनमा भनने विभाजन आएको छ । जनता समाजवादी पार्टी (जसपा), कांग्रेस र एकीकृत समाजवादी एकातर्फ उभिएको छ भने जनमत, माओवादी केन्द र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अर्कोतर्फ । यद्यपि […]

माओवादी अब विभाजन हुँदैन, हामी कमजोरबाट ठूलो भएको ईतिहास छ : खनाल (भिडिओसहित)

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री चक्रपाणि खनालले एमसीसीकै कारण आफ्नो पार्टी नफुट्ने दाबी गरेका छन् । उनले जारी केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे उठेका मतबारे छलफल हुने सुनाए । तर, यही कारण भने पार्टी विभाजन नहुने उनको दाबी छ । उनले उनले एमसीसीलाई लिएर नेताहरुले राख्ने मतलाई पार्टीमा एकदम […]

एमसीसीले माओवादी विभाजन हुनसक्ने

काठमाडौं, १८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महाधिवेशनमा स्पष्टसँग यथास्थितिमा एमसीसी पारित नहुने प्रष्ट पारेका थिए । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा समेत अमेरिकाको आलोचना गर्दै सैन्य रणनीतिको विषय उठाएका थिए । प्रचण्डले एमसीसीको विपक्षमा स्पष्ट अभिव्यक्ति दिएपनि प्रधानमन्त्री शेरबहादुर देउवा पारित गरिछाड्ने अडानमा छन् । उनले केही दिनभित्रै प्रचण्डलाई निर्णय […]

माओवादी महाधिवेशनः २५ समूहको छलफल कहाँ-कहाँ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए। प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ। प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक […]

माओवादी बन्दसत्र : प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन

नेकपा माओवादी अध्यक्ष प्रचण्डले बन्द सत्रमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेसँगै सोको छलफलका लागि समूह विभाजन गरिएको हो ।  जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापा एनके प्रसाईंले गरेका छन् । यसैगरी प्रदेश नम्बर १ को दुई समूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क नेम्वाङले गरेका छन् ।  यस्तै प्रदेश नम्बर २ को गणेश साह टोली नेता छन् भने सो प्रदेशको पनि द

मातृका यादवले खुलासा गरे तत्कालीन नेकपा विभाजन हुनुको कारण

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुनुको रहस्य खुलासा गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले एउटा अध्यक्षले समाजवादका लागि एकता कायम राख्न खोजेको र अर्को अध्यक्षले प्रधानमन्त्री बन्नकै लागि एकतालाई प्रयोग गर्न खोज्दा पार्टी विभाजन हुन पुगेको बताए ।उनले माओवादी आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनकै केन्द्र रहेको बताए । उनले माओवादी जनयुद्धले विकास गरेको विचार ‘प्रचण्डपथ

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट जारी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउने बताइएको छ । बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने नेता देव गुरुङले जानकारी दिए ।‘नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुगिन्छ’ गुरुङको भनाइ छ । यसअघि सो पार्टीको संगठनका केही विषयहरुको

एमाले र जसपा विभाजन : देउवा र प्रचण्डको स्वार्थ पूरा !

भदौ ३, काठमाण्डौ । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकै दिन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेकपा एमाले र मधेस केन्द्रित दल जसपा नेपालमा फुट आयो । यो विभाजनले निर्वाचन आयोगबाट मान्यता पाउने बित्तिकै नेपाली राजनीतिको आगामी मार्ग निर्धारण हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रस्तावित नेकपा एमाले […]