मधेशमा मन्त्रिपरिषद विस्तारसँगै गठबन्धनमा विभाजन

९ जेठ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याएर मन्त्रिपरिषद विस्तार गर्दा गठबन्धनमा भनने विभाजन आएको छ । जनता समाजवादी पार्टी (जसपा), कांग्रेस र एकीकृत समाजवादी एकातर्फ उभिएको छ भने जनमत, माओवादी केन्द र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अर्कोतर्फ । यद्यपि […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद बैठक सुरू

काठमाडौँ- मन्त्रिपरिषद बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्रिपरिषद बैठक सुरू भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि सिंहदरबार पुगेका हुन् ।

मन्त्रिपरिषद पुनर्गठन, यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु

मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो ।राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जन

तीन बजे मन्त्रिपरिषद बैठक बस्दै

अहिले ३ बजे मन्त्रिपरिषद बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...

आज मन्त्रिपरिषद विस्तार हुन सकेन

काठमाडौँ । बिहीबार (आज) मन्त्रिपरिषद विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

मन्त्रिपरिषद किन विस्तार भएन ?

काठमाडौं, २४ भाद्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिना बित्न लाग्दा पनि ४ मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार सञ्चालनमा छ । सरकार बनेको एक हप्ता देखि मन्त्रिपरिषद विस्तार हुने चर्चा चलेपनि अझै हुन सकेको छैन । २२ भाद्रसम्म मन्त्रिपरिषद विस्तार नहुनुमा नेकपा एमाले विभाजनको उद्देश्यले ल्याइएको अध्यादेश सक्रिय नै रहनु […]

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्नेछ ।साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए । ‘बैठकका एजेण्डा खुलाइएको छैन । नियमित कामका लागि केही महत्वपुर्ण निर्णय हुनसक्छन्’ ती मन्त्रीको

प्रदेश–२ का मुख्यमन्त्री राउतले आज मन्त्रिपरिषद विस्तार गर्ने

धनुषा। प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्दैछन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको थियो। त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको जसपा धनुषाका एक नेताले बताए। “सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी भएको छ। आजै मन्त्रिपरिषद विस्तार हुनसक्छ।”

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

१५ जेठ, काठमाडौं । बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । पूर्ण आकारको बजेट ल्याउने सरकारको […]

आज फेरि मन्त्रिपरिषद बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) फेरि मन्त्रिपरिषद बैठक बोलाएका छन् । हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो । भोलिपल्टै प्रधानमन्त्रीले पुनः अर्को बैठक बोलाएका छन् । तर, बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पूर्व जानकारी गराइएको छैन ।मन्त्रिपरिषद बैठक आज ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना