काठमाण्डौ । भत्केको र खाल्टा खुल्टी चाबहिल चोकको पहिचान जस्तै भैसक्यो । हिँउदमा धुलो वर्खामा हिलो विशेषता नै बनेको छ । काठमाडौंका सडक मध्ये सबै भन्दा धेरै समाचारको विषय बनेको सडक पनि यहि हो । गत वर्खामा चाबहिल क्षेत्रमा हिँड्नै सकस भन्ने सन्देश प्रवाह भएपछि पूर्वप्रधानमन्त्री माधब कुमार नेपाल र तत्कालीन यातायातमन्त्री रघुबिर महासेठले स्थलगत …