सेयर कारोबार रकममा गिरावट

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित हुन आग्रह गरेपछि कारोबार रकममा भारी गिरावट आएको छ । बजारमा २० अर्ब रुपैयाँ हाराहारीमा कारोबार हुन थालेकोमा बिहीबार करिब ११ अर्बमा मात्र सीमित भएको छ ।बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक भने १.२९ अंकले घटेर २९६८.४३ अंकमा झरेको छ । बोर्डले मंगलबार जोखिमपूर्ण ५१ कम्पनीहरुको सूची सार्वजनिक गर्दै सचेत […]