युरो कपमा आज प्रि-क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदै, इङ्ग्ल्यान्ड र जर्मनीले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ –  युरो कप फुटबलमा आज प्रि-क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदै छन् । आज राति पौने १० बजे लण्डनमा इङ्ग्ल्यान्ड र जर्मनीबीचको खेल हुँदैछ । इङ्ग्ल्यान्ड समूह 'डी' को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा जर्मनी समूह 'एफ'बाट उपविजेताको रुपमा प्रवेश गरेको थियो । इङ्ग्ल्यान्डको तीन खेलमा ७ अङ्क र जर्मनीको तीन खेलबाट ५ अङ्क रहेको छ ।  यस्तै आजै राति नेपाली समयअनुसार पौने १ बजे स्वीडेन र युक्रेनबीचको खेल हुँदै छ । स्वीडेन समूह 'ई' को विजेता हो भने युक्रेन समूह 'सी'...

सम्बन्धित सामग्री

एनएसएलमा लिग चरणको अन्तिम दिन दुई खेल हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । अपरान्ह १ बजे दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसी एकअर्का सँग भिड्ने छन् । यस्तै ५ भने सुरु हुने खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एक अर्का सँगै […] The post एनएसएलमा लिग चरणको अन्तिम दिन दुई खेल हुँदै first appeared on हाम्रो खेलकुद.

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चौथो चरणका खेल आज सुरु हुँदै छन्। चौथो चरणका आठ खेल आज राति हुने तालिका छ। समूह ‘इ’, ‘एफ’, ‘जि’, ‘एच’ गरी चार समूहका खेल आज हुने छन्। आज राती ११:३० बजे दुई खेल हुँदै छन्। पहिलो खेलमा डर्टमन्डले न्युक्यासल युनाईटेडको समान गर्ने छ। समूह ‘एफ’को उक्त […] The post च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै first appeared on हाम्रो खेलकुद.

सी डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ – शहीद स्मारक सी डिभिजन लिगमा बिहीबार २ खेल हुँदै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लब र वीरगंज युथ एकेडेमी भिड्दै छन् । रानीवन र वीरगन्जबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हुनेछ । रानीवन पाँचौँ जितको खोजीमा छ भने रेलिगेसनमा परेको वीरगन्ज दोस्रो जित निकाल्दै सुखद […]

सहिद स्मारक ए डिभिजन लिग : शुक्रबारबाट आठौँ चरणका खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौँ चरणका खेल हुँदै छन् । बिहीबार आठौँ चरणको खेल अघिको पत्रकार सम्मेलनमा सहभागी सबै जसो क्लबका प्रशिक्षकले सुखद नतिजा निकाल्दै सम्मान जनक स्थानका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।शुक्रबारबाट त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आठौँ चरणका खेल हुँदै छन् । दिनको पहिलो खेल अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदा सहिद स्मार ए डिभिजन लिगमा आठौँ चरणका खेल आरम्भ हुनेछन् । नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयल

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ –  सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा सङ्कटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब भिड्ने छन्। जावलाखेल र ब्रिगेडबीचको खेल पौने ५ बजे सुरु हुनेछ । आइतबार भएको खेलमा थ्री स्टारसँग गोलरहित […]

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ ।सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्नेछ । साथै बेलुका सारजाहमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलमा भर पर्नुपर्नेछ । अस्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो...

आज ईपीएलका २ खेल हुँदै

१७ असोज, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदै छन् । आजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ । दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ । खराब मौसमका कारण यसअघि […]

यूरो कपः आज तीन खेल हुँदै

काठमाडौं, असार ४ । युरो कप २०२० अन्तर्गत आज समूह ‘डी’ का दुई र समूह ‘ई’ का एक गरी कुल ३ खेल हुँदै छन्। समूह ‘डी’ मा रहेको इङ्ल्यान्ड घरेलु मैदानमा स्कटल्यान्डसंग भिड्दै छ भने क्रोएसिया प्रतियोगिताको पहिलो जितका स्वाद चाख्ने लक्ष्यमा हुनेछ। आजको खेलमा स्विडेन र स्लोभाकिया आमनेसामने हुनेछन् भने समूह ‘डी’ अन्र्तगत क्रोएसियाविरुद्ध […]