फिफा विश्वकप: आज पनि समूह चरणअन्तर्गतका ४ खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि समूहचरणका चार खेलहरू हुँदैछन्। जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई-दुई खेल हुनेछन्। पहिलो दुई खेलमा समूह डीमा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ। यी खेलहरूबाट समूह डीबाट अन्तिम १६ मा पुग्ने […]

सम्बन्धित सामग्री

विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज

काठमाडाैँ – कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल मंगलबार हुँदैछ। प्रतियोगितामा ६० खेलको समाप्त भइसकेकाले अब ४ खेल बाँकी छन्। जसअन्तर्गत बहुप्रतिक्षित सेमिफाइनलका खेलहरु आजबाट हुन लागेका हुन्। कतार विश्वकपको पहिलो सेमिफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुने छ। अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ मा सुरु हुनेछ। कतार स्थित दोहाको […]

गोल्डेन बुट दाैड – एमबाप्पेलाई पछ्याउँदै मेस्सी र जिरुड

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ६० खेल समाप्त भइसक्दा अब अन्तिम ४ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ । अब ४ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनलाई […]

आजदेखि अन्तिम १६ को खेल हुने, कुन टिमले कोसँग खेल्छन् ?

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुङ्गो लागेको हो । फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । कतार विश्वकपमा समूह ‘ए’ बाट […] The post आजदेखि अन्तिम १६ को खेल हुने, कुन टिमले कोसँग खेल्छन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकप : नकआउट चरणको समीकरण पूरा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो । फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । जारी विश्वकपमा समूह ‘ए’ बाट […]

फिफा विश्वकपमा आज ४ खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् । यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ । दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मन

अर्जेन्टिना आजको खेल हारे फर्कन्छ घर

१४ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज हुने ४ खेल मध्ये एउटा खेलमा अर्जेन्टिना र पोल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । समूह सीका यी दुईसहित मेक्सिको र साउदी अरेबियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने संभावना छ । तर चार मध्ये आजका […]

कतार विश्वकप : समूह चरणका अन्तिम खेल आजबाट

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका अन्तिम खेल आज मंगलबारबाट हुँदैछ । अहिलेसम्म प्रत्येक टोलीले समूह चरणमा २–२ खेल खेलिसकेका छन् । मंगलबार विश्वकपमा समूह चरणका ४ खेल हुनेछन् । पहिलो दुई खेल नेपाली समयअनुसार राति पौने १० बजेबाट हुनेछ भने बाँकी दुई खेल राति पौने १ बजेबाट हुनेछ । […]

विश्वकप फुटबलमा स्पेन र जर्मनी बराबरीमा, आज ४ खेल हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबलमा जर्मनी र स्पेन १–१ गोलको बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा स्पेनका अल्भारो मोराटाले पहिलो गोल गरेकाे हाे । तर जर्मनीका निक्लस फुल्क्रुगले एक बराबरी गाेल गर्दै जर्मनीको अर्को चरणमा पुग्ने सम्भावना जीवित राखेकाे छन् । यही समूहको अर्को खेलमा जापानलाई कोष्टा रिकाले १–० ले पराजित गरेकाे हाे […]

फिफा विश्वकप फुटबलमा आज ४ खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार ४ वटा खेल हुने भएका छन् । कतार विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का २-२ खेलहरु हुने भएका हुन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएकाे छ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय […]

फिफा विश्वकपको पहिलो खेल नेदरल्याण्ड्स र सेनेगलबीच हुने

१९ चैत, काठमाडौं । जर्मनी र स्पेन आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको पहिलो खेल नेदरल्याण्ड्स र सेनेगलबीच हुने भएको छ । समूह एमा रहेका यी दुई टोलीबीच २१ नोभेम्बरका दिन कतारको अल थुमाम स्टेडियममा हुनेछ । खेल कतारको समय अनुसार साँझ ६ बजे हुनेछ । पहिलो दिन ४ खेल हुनेछन् ।  आयोजक […]