फिफा विश्वकपको पहिलो खेल नेदरल्याण्ड्स र सेनेगलबीच हुने

१९ चैत, काठमाडौं । जर्मनी र स्पेन आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको पहिलो खेल नेदरल्याण्ड्स र सेनेगलबीच हुने भएको छ । समूह एमा रहेका यी दुई टोलीबीच २१ नोभेम्बरका दिन कतारको अल थुमाम स्टेडियममा हुनेछ । खेल कतारको समय अनुसार साँझ ६ बजे हुनेछ । पहिलो दिन ४ खेल हुनेछन् ।  आयोजक […]

सम्बन्धित सामग्री

फिफा विश्वकप फुटबल : क्वार्टर फाइनल समीकरण पूरा

काठमाडौं : फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।गएराति पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।यो पटकको विश्वकप फुटबलमा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स, इंग्ल्याण्ड, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका छन्। यीमध्ये फ्रान्स साविक विजेता हो भने क्रोएसिया साविक उपविजेता।शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रोमा अर्जेन्टिना र नेदरल्य

विश्वकप फुटबलमा आज यी ८ टिमबीच हुँदैछ प्रतिस्पर्धा

काठमाडौं, मंसिर १३ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह चरणअन्तर्गतको अन्तिम चरणका खेल हुन लागेका हुन् । मंगलबार समूह ‘ए’ र र ‘बी’ का दुई/दुई खेल हुने तालिका । समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ । यी दुवै खेल नेपाली समयअनुसार […]

विश्वकपमा आज चार खेल

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) देखि समूह चरणको अन्तिम खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । आज मंगलबार समूह ‘ए’ र समूह ‘बी’ काे अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुनेछ । नतिजामा प्रभाव पर्ने सम्भावना कारण हरेक समूहका तेस्राे तथा अन्तिम खेल एकै समयमा गरिने प्रावधान छ। समूह ‘ए’ मा रहेको नेदरल्याण्ड्स […]

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं – फिफा विश्वकप फुटबलमा मंगलबार चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गतका अन्तिम खेल हुनेछन् । मंगलबार समूह ‘ए’ र समूह ‘बी’का दुई दुई खेल हुने तालिका छ । नेपाली समय अनुसार मंगलबार साँझ ८ः४५ बजे एउटै समयमा इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीचको खेल हुनेछ । यो खेलबाट समूह ‘ए’ बाट […]

विश्वकप फुटबलमा आज पनि चार खेल

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ।मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो।  समूह ‘ए’ र र ‘बी’ का दुई–दुई खेल हुनेछ।समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ। यी खेल राति पौने १२ बजे सुरु हुनेछ मा हुनेछ । यी चारै खेलब

फिफा विश्वकप फुटबल : आज पनि चार खेल

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्।  फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो । यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।

नेदरल्याण्ड्स र इक्वेडरबीच बराबरी, कतार विश्वकपबाट बाहिरियो

९ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप फुटबलमा शुक्रबार नेदरल्याण्ड्सले १-१ को बराबरी खेलेका छन् । समूह ए मा नेदरल्याण्ड्स र इक्वेडरको खेल बराबरीमा सकिएपछि आयोजक कतार भने एक खेल खेल्नुअघि नै समूह चरणबाटै बाहिरिएको छ । शुक्रबारै भएको पहिलो खेलमा सेनेगलसँग ३-१ ले पराजित भएको कतारले लगातार दोस्रो हार बेहोरेको थियो । सन् […]

विश्वकप फुटबल : मानेबिना नेदरल्याण्ड्ससँग भिड्दै सेनेगल

५ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार समूह ए मा रहेका नेदरल्याण्ड्स र सेनेगल भिड्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई हराएर तीन अंक जोडिसकेको छ । यस्तोमा समूह ए कै दुई टोली नेदरल्याण्ड्स र सेनेगल पनि […]