आज हुने भनिएको परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ ।  ‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित  कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले जारी...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ। ‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ। परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय […]

भ्रमण रद्द गरी महासचिव पोखरेलको टोली आज नेपाल फर्किँदै

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गए राति आकस्मिक निधन भएपछि पार्टी महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली भ्रमणका सबै कार्यक्रम रद्द गरी आजै नेपाल फर्कने भएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउने भएका छन् । लू आज साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको हो ।  स्रोतका अनुसार नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउने भएका छन् । लू आज साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको हो ।  स्रोतका अनुसार नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएक

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउँदै छन्। नेपालको संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु बिहीबार दिउँसो काठमाडौँ ओर्लिन लागेका हुन्।अमेरिकी दूतावास स्रोतका अनुसार नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ।  यसबाहेक अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन।प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमण रद्द भ

माधव नेपालकाे दाबी : एसपीपी पास नहुँदा प्रधामन्त्रीको अमेरिका भ्रमण रद्द भयाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास नभएकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गर्नुभएको छ ।  आज शुक्रवार काठमाण्डाैमा पार्टीको बाग्मती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी पास नगरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गर्नुभएको हो । उहाँले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘हामी...

वर्षगाँठ मनाउन चीनका राष्ट्रपति हङकङमा

बेलायतले हङकङ चीनलाई सुम्पिएको २५ वर्ष पूरा भएको छ। हङकङ फिर्ता भएको २५औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आज हङकङ पुगेका छन् । सन् २०२० मा कोरोना महामारी फैलिएपछि सी चीन छोडेर पहिलोपटक बाहिर निस्किएका हुन्। वर्षगाँठको अवसर पारेर शुक्रबार हङकङमा सार्वजनिक बिदा दिइएको छ भने सहरभरि विभिन्न कार्यक्रम आयोजना गरिएको छ। वर्षगाँठको नजिक हङकङमा कोरोनाको ओमिक्रोन भेरिएन्टको प्रकोप देखिएपछि सीको भ्रमण रद्द हुने अनुमानबीच सी बुलेट रेलमार्फत हङकङ पगेका हुन्।उनलाई हङकङकी निवर्तमान प्रमुख क

कोरोनाका कारण मोदीको आज पश्चिम बंगाल जाने कार्यक्रम रद्द

एजेन्सी। कोभिड–१९ को महामारीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगाल भ्रमण रद्द भएको छ। पार्टीको चुनावी र्‍यालीलाई सम्बोधन गर्न मोदी पश्चिम बंगाल जान लागेका थिए। मोदीले ट्वीट गर्दै आफूले पश्चिम बंगाल जाने कार्यक्रम रद्द गरेको र कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने जानकारी दिएका छन्।

बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण रद्द

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो भारत भ्रमण रद्द गरेका छन्। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि उनले भारत भ्रमण रद्द गरेका हुन्। जोनसनलाई गत जनवरीमा भारतले गणतन्त्र दिवसका दिन विशेष अतिथिका रूपमा बोलाएको थियो। त्यतिबेला बेलायतका सङ्क्रमितका सङ्ख्या बढ्दा लकडाउन गर्नुपर्ने अवस्था आएपछि जोनसनले भारत भ्रमण रद्द गरेका थिए। बेलायती प्रधानमन्त्रीले यस वर्ष आज दोस्रोपटक भारत भ्रमण रद्द गरेका हुन्।