गोरखा - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन ठूलो षडयन्त्र र घेराबन्दी भइरहेको दाबी गरेका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भुकम्पको केन्द्रविन्दु बारपाकमा आयोजित भूकम्प स्मृति दिवस कार्यक्रममा उनले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नला...