म्याग्दी । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले राज्यबाट संविधानप्रदत्त हक तथा अधिकारहरुको उपयोग गर्न नपाएको गुनासो गरेका छन् । समावेशी मञ्च नेपालको आयोजना, अलाइन्स फर सोसियल डाइलगको सहयोग र मिलन म्याग्दीको व्यवस्थापनमा आज (बुधवार) म्याग्दीको सदरमुकाम बेनीमा पालिका र प्रदेश सरकारलाई समावेशी र संवेदनशील रहन आयोजित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको पक्षमा नीति निर्माण विषयक अन्तत्र्रिmयामा […]