“मिडियामा धेरै जसो सामग्री बिकाउरुपमा आएका छन्,यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकका मुद्दामा संवेदनशील हुनुपर्छ”

  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिन आग्रह गरिएको छ । नील हिरा समाजले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित विषयमा समाचार दिँदा शब्दावलीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवालमा सञ्चारसंस्था संवेदनशील बन्नुपर्ने […]