यौनिक तथा लैङ्गिक समस्या समाधान गर्न पहल गर्ने आश्वासन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घ नेपाल र निलहीरा समाजका प्रतिनिधिसँग मन्त्रालयमा आज भएको छलफलमा उनले सो कुरा बताए । मन्त्रीसँगको भेटमा आफूहरूका माग राखेको र मन्त्रीले समस्याको समाधान गर्न पहल गर्ने बताएको निलहीरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले […]