प्रभासले विवाह गर्दै ! यी व्यापारीकी छोरीसँग मागी विवाह गर्ने

साउथ सुपरस्टार प्रभास ब्याक टु ब्याक थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहेका छन् । तर यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले निगरानी गरिरहेका हुन्छन् । प्रभास साउथ सिने जगतका मोस्ट ह्यान्डसम ब्याचलर मानिन्छन् । यता नायिका अनुष्का शेट्टी पनि अहिलेसम्म अविवाहित छिन् । यी दुईले थुप्रै फिल्ममा काम पनि गरेका छन् । बाहुब...

सम्बन्धित सामग्री

बलेले गरे स्नेहासँग मागी विवाह

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ले आइतबार विवाह गरेका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे । दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा …

गुल्मीमा सम्बन्धविच्छेदकाे दर ८ प्रतिशत, जेष्ठ नागरिक र बालबालिका प्रभावित

इस्मा (३६) ले भारतमा काम गर्थे। सात वर्षअघि मागी विवाह गरे। विवाहपछि वृद्ध बाबा–आमाको हेरचारमा सजिलो भयो।  विस्तारै दुई सन्तान पनि भए। श्रीमतीले परिवार व्यावस्थापन गरेकाले इस्मा (३६) ले कमाइ पनि...

विवाह बन्धनमा बाँधिदै रोमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी ब्याटर रोमा थापा विवाह बन्धनमा बाँधिने भएकी छिन् । शुक्रबार रोमाले प्रनिश बिमलीसँग इन्गेजमेन्ट गरेकी हुन् । २५ वर्षीय रोमाले मागी विवाह गर्न लागेकी हुन् । रोमाका अनुसार उनको विवाह आगमी २३ गते हुनेछ । रोमा मध्यक्रमकी ब्याटर हुन् । रोमाले नेपालका लागि २०१७ मा आइसिसी वुमन्स […]

यी युवतीसँग आज विवाह गर्दैछन् कलाकार बुद्धि तामाङ

काठमाडाैँ – कलाकार बुद्धि तामाङ शुक्रबार वैवाहिक बन्धनमा बाधिँदै छन् । तामाङले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् । स्राेतका बुद्धिसँग विवाह गर्न लागेकी युवती स्नातक अध्ययनरत छन् । ‘छक्का पञ्जा’, […]

विवाह गर्दै ‘हैट’

काठमाडौं : कलाकार बुद्धि तामाङ (हैट) विवाह बन्धनमा बाँधिदैछन्।उनी आज मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाधिन लागेको हुन्। भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन्।‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन्।कलाकार तामाङको ‘हैट’ थेगो नेपाली समाजमा परिचित बनेको छ।

बुद्धि तामाङ अनु थिङसँग भोलि बिहे गर्दै

काठमाडौँ । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दै छन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । अभिनेता तामाङले मागी विवाह गर्न लागेका हुन् ।

अनुसँग विवाह गर्दै कलाकार बुद्धि तामाङ

‘हैट’ थेगोको कारण चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेका हुन् ।  बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए । बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् । साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिस

किन हुन्छ विवाहलगत्तै दम्पतीमा मतभेद ?

२८ मंसिर, काठमाडौं । नेपालमा अहिले विवाहपूर्वको लागि परामर्श दिने चलन छैन । त्यसैले पनि विवाहको सिजन शुरु भएपछि प्रेम विवाह उचित कि मागी विवाह ? भन्नेमा धेरै जना दोधारमा पर्ने गर्छन् । तर विवाहपछिको सम्बन्धलाई हेर्दा पनि पछिल्लो समय मागी विवाह र प्रेम विवाह दुवैमा अनेक किसिमका फाइदा र समस्या देखिन्छ । तर पनि […]

विवाह गर्दै गायिका प्रविशा

गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले झापा चारपाने निवासी निर्माण सिटौलासँग लगानगाँठो कस्न लागेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह आगामी मंसिर ५ गते झापामै आयोजना गरिएको छ । निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् ।दुवै परिवारको सहमतीमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले बताइन् । प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र  आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् । प्रविश

कोरोना महामारीमा विवाह : नवदुलहीले २८ दिनमै पति गुमाइन्

८ जेठ, विराटनगर । झापाको गौरादह नगरपालिका–४ खङ्टाका ३३ वर्षीय सन्तोष ताजपुरियाको गौरादह–३ की २५ वर्षीया युवतीसँग वैशाख १०  गते मागी विवाह भयो । उनीहरुको विवाह हुँदै गर्दा कोरोना महामारीको दोस्रो लहरले छोपिसकेको थियो । विवाहमा सतर्कता अपनाइयो । तर पर्याप्त भएन । विवाहको रौनक नसकिंदै बिहेघरका सदस्यहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो । लक्षण देखिएपछि […]