काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ले आइतबार विवाह गरेका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे ।
दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा …
इस्मा (३६) ले भारतमा काम गर्थे। सात वर्षअघि मागी विवाह गरे। विवाहपछि वृद्ध बाबा–आमाको हेरचारमा सजिलो भयो।
विस्तारै दुई सन्तान पनि भए। श्रीमतीले परिवार व्यावस्थापन गरेकाले इस्मा (३६) ले कमाइ पनि...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी ब्याटर रोमा थापा विवाह बन्धनमा बाँधिने भएकी छिन् । शुक्रबार रोमाले प्रनिश बिमलीसँग इन्गेजमेन्ट गरेकी हुन् । २५ वर्षीय रोमाले मागी विवाह गर्न लागेकी हुन् । रोमाका अनुसार उनको विवाह आगमी २३ गते हुनेछ । रोमा मध्यक्रमकी ब्याटर हुन् । रोमाले नेपालका लागि २०१७ मा आइसिसी वुमन्स […]
काठमाडाैँ – कलाकार बुद्धि तामाङ शुक्रबार वैवाहिक बन्धनमा बाधिँदै छन् । तामाङले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् । स्राेतका बुद्धिसँग विवाह गर्न लागेकी युवती स्नातक अध्ययनरत छन् । ‘छक्का पञ्जा’, […]
काठमाडौं : कलाकार बुद्धि तामाङ (हैट) विवाह बन्धनमा बाँधिदैछन्।उनी आज मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाधिन लागेको हुन्। भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन्।‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन्।कलाकार तामाङको ‘हैट’ थेगो नेपाली समाजमा परिचित बनेको छ।
काठमाडौँ । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दै छन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । अभिनेता तामाङले मागी विवाह गर्न लागेका हुन् ।
‘हैट’ थेगोको कारण चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेका हुन् । बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए । बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् । साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिस
पछिल्लो पुस्ताका युवा युवतीहरु मागी भन्दा प्रेम विवाहमा रुची राख्छन् । बेलायतका एकजना युवकलाई पनि मागी बिहे भनेपछि निकै डर लाग्दो रहेछ । तर प्रेम विवाह गर्नका लागि उनले अहिलेसम्म प्रेमिका फेला पार्न सकेका छैनन् । त्यसैले उनले आफूलाई मागी विवाह अर्थात् अरेन्ज म्यारिजबाट जोगाउन गुहार माग्दै सहरभर ठूला ठूला होर्डिङ बोर्ड राखेर विज्ञापन गरेका […]
२८ मंसिर, काठमाडौं । नेपालमा अहिले विवाहपूर्वको लागि परामर्श दिने चलन छैन । त्यसैले पनि विवाहको सिजन शुरु भएपछि प्रेम विवाह उचित कि मागी विवाह ? भन्नेमा धेरै जना दोधारमा पर्ने गर्छन् । तर विवाहपछिको सम्बन्धलाई हेर्दा पनि पछिल्लो समय मागी विवाह र प्रेम विवाह दुवैमा अनेक किसिमका फाइदा र समस्या देखिन्छ । तर पनि […]
गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले झापा चारपाने निवासी निर्माण सिटौलासँग लगानगाँठो कस्न लागेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह आगामी मंसिर ५ गते झापामै आयोजना गरिएको छ । निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् ।दुवै परिवारको सहमतीमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले बताइन् । प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् । प्रविश
८ जेठ, विराटनगर । झापाको गौरादह नगरपालिका–४ खङ्टाका ३३ वर्षीय सन्तोष ताजपुरियाको गौरादह–३ की २५ वर्षीया युवतीसँग वैशाख १० गते मागी विवाह भयो । उनीहरुको विवाह हुँदै गर्दा कोरोना महामारीको दोस्रो लहरले छोपिसकेको थियो । विवाहमा सतर्कता अपनाइयो । तर पर्याप्त भएन । विवाहको रौनक नसकिंदै बिहेघरका सदस्यहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो । लक्षण देखिएपछि […]