८ जेठ, विराटनगर । झापाको गौरादह नगरपालिका–४ खङ्टाका ३३ वर्षीय सन्तोष ताजपुरियाको गौरादह–३ की २५ वर्षीया युवतीसँग वैशाख १० गते मागी विवाह भयो । उनीहरुको विवाह हुँदै गर्दा कोरोना महामारीको दोस्रो लहरले छोपिसकेको थियो । विवाहमा सतर्कता अपनाइयो । तर पर्याप्त भएन । विवाहको रौनक नसकिंदै बिहेघरका सदस्यहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो । लक्षण देखिएपछि […]