पोखरालाई पर्यटकको केन्द्रको रुपका विकास गर्नपर्छ : अर्थमन्त्री

काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। आईतबार सो विमानस्थलको उद्घाटन समारोहमा उपप्रधानमन्त्री पौडेलले विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताए । उनले विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सम्बन्धित सामग्री

समय सापेक्ष श्रमिकको सीप विकास गराउन आवश्यक : अर्थमन्त्री महत

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारले समयसापेक्ष श्रमिकहरूको सीप विकास गराउन आवश्यक रहेको बताएका छन्।बिहीवार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले पछिल्लो समय नयाँ–नयाँ प्रविधिको विकास हुँदै गएकाले नयाँ प्रविधिको प्रयोग गर्नसक्ने श्रमिक बनाउन राज्यले लगानी गर्नु आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताए।उनले नयाँ प्रविधिअनुसार श्रमिकहरूको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता

सांसद विकास कोष राख्न सुझाव आएको छ : अर्थमन्त्री महत

२ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष राख्न सुझाव आएको बताएका छन् । तर कुनै निष्कर्षमा नपुगेको उनको भनाइ छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए । आज आयोजित पत्रकार सम्मेलनमा डा. महतले भने, ‘सांसद विकास कोष राख्न […]

अर्थमन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्षबीच छलफल

काठमाडाैँ – अर्थमन्त्री जनार्दन शर्मा र एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ। नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उनीहरुबीच छलफल भएको हो। अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालका अनुसार सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए। उनले […]

अर्थमन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्षबीच छलफल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उहाँहरुबीच छलफल भएको हो । अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालका अनुसार सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने […]

विकास जनताले प्रत्यक्ष देख्नुपर्छः अर्थमन्त्री

अर्थमन्त्री शर्माले विकास जनताले प्रत्यक्ष देख्नुपर्छ भन्दै बजेटमा किसान हित कोष खडा गर्ने कार्यक्रम समावेश गरिएको बताए। योगदानमा आधारित रकममा रिटायर्ट हुँदा पेन्सन पाउने प्रावधानले आन्तरिक उत्पादनमा वृद्धि गर्ने उनले बताए। औद्योगिक क्षेत्रको विकासबाट निर...

कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।  अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । शुक्रवार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशे...

विकासका अवरोध चिर्न विकास कानुन बन्दैछ : अर्थमन्त्री

१५ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विकासका अवरोध चिर्न विकास कानुन निर्माणको काम शुरु भएको जानकारी गराएका छन् । आर्थिक पत्रकार समाज सेजनको रजत जयन्तिका अवसरमा बुधबार काठमाडौंमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो जानकारी गराएका हुन् । बिकास कानुनले खास गरी वातावरण, जग्गा अधिग्रहण सहितका समस्या सल्टाउन भूमिका खेल्ने बताए । कोभिड-१९का नयाँ नया […]

साझा विकास रणनीति तय गर्न जरुरी छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गरेर मुलुकको विकास निर्माण प्रक्रियालाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

प्रदेशको विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्छौं : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले प्रदेशको विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने बताएका छन् । बिहीबार पोखरा २२ वडा स्थित शुक्रराज माध्यमिक विद्यालय र वडा कार्यालयले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै अर्थमन्त्री बराले यस सम्मानले प्रदेशको समृद्धिका लागि कार्य गर्न थप जिम्मेवार बनाएको समेत बताए । मन्त्री बरालले पुम्दी भुम्दीसहित समग्र प्रदेशको विकास र समृद्धिका लागि आवश्यकताको आधारमा कार्य गर्ने बताए । उनले पुम्दी भुम्दी पर्यटकीय दृष्टिकोणबाट समेत अति महत्वपूर