१५ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विकासका अवरोध चिर्न विकास कानुन निर्माणको काम शुरु भएको जानकारी गराएका छन् । आर्थिक पत्रकार समाज सेजनको रजत जयन्तिका अवसरमा बुधबार काठमाडौंमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो जानकारी गराएका हुन् । बिकास कानुनले खास गरी वातावरण, जग्गा अधिग्रहण सहितका समस्या सल्टाउन भूमिका खेल्ने बताए । कोभिड-१९का नयाँ नया […]