काठमाडौं, २ माघ । सरकारले भारतसँगको सीमा विवादबारे आफ्नो धारणा राखेको छ । आज (आइतबार) गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले “महाकाली नदिका पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न अंग हुन भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ” भन्ने उल्लेख गरेका छन् । उनले अघि […]