काठमाडौँ – सेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ। नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ। आज सबै उपसमूहको सेयर घटेको छ। बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ। बैंकिङ ७, व्यापार २६, होटल […]