अत्याधुनिक भवन बनाउँदै त्रिवि पुस्तकालय

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अत्याधुनिक भवनको निर्माण सुरु गरेको छ । कीर्तिपुरस्थित विश्वविद्यालय परिसरको गान्धी भवनसँगै ७ हजार ८ सय ७५ स्क्वायर मिटर क्षेत्रफलमा भवन निर्माण सुरु भएको हो । डिजाइनअनुसार २ हजार ७ स्क्वायर मिटरमा मूल भवन र थप चारवटा साना भवन बन्नेछन् ।

सम्बन्धित सामग्री

गुल्मीमा अत्याधुनिक पुस्तकालय भवन निर्माण

गुल्मीको किरण पुस्तकालय भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुनरनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा करिब करिव ३ करोडमा चार तल्ले अत्याधुनिक भवन निर्माण गरिएको हो । भवन निर्माणको लागि सुनिल समिर...

अत्याधुनिक भवन बनाउँदै त्रिवि पुस्तकालय

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अत्याधुनिक भवनको निर्माण सुरु गरेको छ । कीर्तिपुरस्थित विश्वविद्यालय परिसरको गान्धी भवनसँगै ७ हजार ८ सय ७५ स्क्वायर मिटर क्षेत्रफलमा भवन निर्माण सुरु भएको हो । डिजाइनअनुसार २ हजार ७ स्क्वायर मिटरमा मूल भवन र थप चारवटा साना भवन बन्नेछन् ।

गुल्मीमा आधुनिक पुस्तकालय भवन बन्यो

१० असोज, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा किरण पुस्तकालयको अत्याधुनिक भवन निर्माण भएको छ । पुरानो किरण पुस्ताकालयको नयाँ र प्रविधिमैत्री सुविधासम्पन्न पुस्ताकालय भवन बनेको हो । तम्घासमा २०२५ सालमा स्थानीयका घरबाट श्रुति, स्मृति, पुराण, कर्मकाण्डका केही पुस्तक संकलन गरी उक्त पुस्तकालयको शुभारम्भ गरिएको थियो । जीर्ण अवस्थामा सञ्चालन हुँदै आएको पुस्तकालयलाई आधुनिक कम्प्युटर राखेर […]