गुल्मीमा आधुनिक पुस्तकालय भवन बन्यो

१० असोज, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा किरण पुस्तकालयको अत्याधुनिक भवन निर्माण भएको छ । पुरानो किरण पुस्ताकालयको नयाँ र प्रविधिमैत्री सुविधासम्पन्न पुस्ताकालय भवन बनेको हो । तम्घासमा २०२५ सालमा स्थानीयका घरबाट श्रुति, स्मृति, पुराण, कर्मकाण्डका केही पुस्तक संकलन गरी उक्त पुस्तकालयको शुभारम्भ गरिएको थियो । जीर्ण अवस्थामा सञ्चालन हुँदै आएको पुस्तकालयलाई आधुनिक कम्प्युटर राखेर […]