काठमाडाैँ- विगत केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल मधेसी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियोप्रति मधेसी आयोगले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ। मधेसी समुदायका अगुवाहरूले आयोगमा सो उजुरी दिएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले उजुरीलाई दर्ता गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको हाे। काठमाडाैँ महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही […]