म्यानमारकी पूर्व नेतृ आङ सान सू चीलाई घरमै नजरबन्द (हाउस अरेस्ट) मा सारिएको छ। सरकारी सञ्चारमाध्यमले सू चीलाई यसअघि नै नजरबन्दमा राखिएको बताएका छन्। ८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सू ची सन् २०२१ मा भएको सैन्य ‘कू’ मार्फत सत्ताच्युत गरिएदेखि नै हिरासतमा थिइन्। उनलाई राजधानी नेपीडोस्थित कुनै सैनिक जेलमा राखिएको अनुमान गरिएको थियो। सैन्य […]