अमेरिकाले जर्मनीमा तैनाथ सैनिक घटाउने विषयमा अध्ययन र समीक्षा गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत जर्मनीमा तैनाथ अमेरिकी सैनिक घटाउने वा नघटाउने विषयमा अध्ययन गरिरहेको बताएका हुन्। जर्मनीका चान्सलर फ्रिडरिख मर्जले इरान युद्धसम्बन्धी ट्रम्पको नीतिको आलोचना गरेको केही दिनपछि ट्रम्पको यो भनाइ आएको हो। मर्जले अमेरिकी पक्षलाई इरानी वार्ताकारहरूले “अपमानित” गरेको बताएका थिए। ट्रम्पले […]