नेपाल समाचारपत्र , काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुर्याउने लक्ष्यसहित ‘ भिजन पेपर–२०३०’ सार्वजनिक गरेको छ।यो भिजन पेपरमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पना सहित एक सयवटा योजनाहरु समावेश गरिएको छ। महासंघको ५५औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस–२०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले […]