ब्राजिलको दक्षिणी क्षेत्रमा राजमार्ग अवरोध हुनेगरी पहिरो जाँदा कम्तीमा दुईनाको मृत्यु भएको छ। अरू ३० देखि ५० जना बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पराना राज्यको राजमार्गमाथिबाट डाँडाको भाग नै खस्दा कम्तीमा १६ वटा सवारी साधान प्रभावित भएका छन्। उद्धार टोली घटनास्थलमा पुगे पनि खराब मौसम तथा दुर्गम भौगोलिक अवस्थाका कारण […]