साढे पाँच महिनामा २५० को मृत्यु, ८३४ घाइते

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालू वर्षको साढे पाँच महिनामा मात्रै प्रदेशमा ७ सय ८७ वटा सवारी दुर्घटना भएका छन्।

सम्बन्धित सामग्री

बाढीपहिरोले दुई महिनामा ४६ को मृत्यु, २९ बेपत्ता

बर्खाका झन्डै दुई महिनामा मुलुकभर बाढीपहिरोमा परी ४६ जनाले ज्यान गुमाएका छन् । २९ जना बेपत्ता र ५८ जना घाइते भएका छन् । गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार ३१ जेठदेखि २८...

आठ महिनामा दुई सय चौध दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा चितवन जिल्लामा दुई सय १४ दुर्घटना भएका छन् । जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा परी चार सय एक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लामा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै भित्री सडकमा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार …

खोटाङमा कुकुर आतंकः तीन महिनामा ८९ घाइते

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ। गत वैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन्। गम्भीर घाइते ६ जनालाई काठमाडौँ रेफर गरिएको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कका वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए। केही दिनअघि ऐसेलुखर्क गाउँपालिका-५ […]

मालीमा ६ महिनामा ८८६ नागरिक मारिए

गत वर्षको दोस्रो ६ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएका छन् । मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले सो कुरा बताएको हो । मिसनले प्रकाशित गरेको नोटमा ६ महिनामा ८८६ जना नागरिक मारिएको, केही घाइते भएको वा बेपत्ता भएको जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो ६ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको  देखिएको छ । समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समू

सडक दुर्घटनाः सात महिनामा १६ सयभन्दा बढीको मृत्यु, १८ हजारभन्दा बढी घाइते

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन्। २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन्। नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक विष्णु कुमार केसीका अनुसार ती दुर्घटनामा परी १ हजार ६३८ जनाको ज्यान गएको छ। चालु आर्थिक वर्षमा विभिन्न दुर्घटनामा […]

बाघको आक्रमणमा परी रौतहटमा एक जना घाइते

वीरगंज : बाघको आक्रमणबाट रौतहटमा एक जना घाइते भएका छन्। मंगलवार चन्द्रपुर नगरपालिका-५ बस्ने २२ वर्षीय प्रदीप चौधरी बाघको आक्रमणमा परी घाइते भएका हुन्। उनको चन्द्रपुरकै अस्पतालमा उपचार भइरहेको स्थानीय जितेन्द्र चौधरीले बताए। चौधरीको हात र पेटमा घाउ लागेको छ। विगत ६ महिनामा रौतहटमा बाघको आक्रमणबाट १ जनाको मृत्यू भएको…

साढे पाँच महिनामा २५० को मृत्यु, ८३४ घाइते

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालू वर्षको साढे पाँच महिनामा मात्रै प्रदेशमा ७ सय ८७ वटा सवारी दुर्घटना भएका छन्।...

दुई महिनामा अफगानिस्तानमा मारिने तथा घाइते हुने सर्वसाधारणको संख्या २४ सय

एजेन्सी। अफगानिस्तानमा दुई महिनामा मारिने तथा घाइते हुने सर्वसाधारणको संख्या २ हजार ४ सय पुगेको छ। अफगानिस्तानमा सन् २०२१ मे र जुन महिनामा सुरक्षा फौज र तालिबान समूहबीचको युद्धमा उनीहरू मारिएको संयुक्त राष्ट्र संघले जनाएको छ। यसरी मारिनेमा महिला तथा बालबालिकाको संख्या ठूलो रहेको छ। अफगानिस्तानमा सन् २००९ पछि अहिले दुई महिनामा यति ठूलो संख्यामा सर्वसाधारण घाइते तथा मारिएका हुन्।

एक महिनामा चट्याङ लागेर २१ जनाकाे ज्यान गयाे, ८४ जना घाइते

काठमाण्डाै – गएकाे एक महिनामा चट्याङ लागेर २१ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि वैशाख ३० (बिहान १० बजे) गते बिहीवारसम्ममा देशका विभिन्न भागमा चट्याङ लागेर २१ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै एक महिनाकाे अवधिमा ८४ जना घाइते भएका छन् भने एक करोड ४५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ । त्यस्तै एक महिनाकाे अवधिमा आगलागीबाट सात जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । एक महिनामा आगलागीबाट दुई ...