नागढुंगा सुरुङमार्ग आयोजनाको काम समयमै सक्न संसदीय समितिको निर्देशन

राष्ट्रिय सभाअन्तर्गतको दीगो विकास तथा सुशासन समितिले नागढुंगा–सुरुङमार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।