वस्तु विनियम बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि चुक्ता पुँजीको कम्तीमा ५ प्रतिशत लगानी विदेशी लगानीकर्ताको हुनुपर्ने व्यवस्था हुन लागेको छ । धितोपत्र बोर्डले तयार गरेको ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका’ को मस्यौदामा यस्तो व्यवस्था छ ।