यातायातको क्षेत्रमा जति पनि विकृति–विसंगति देखिएका छन्, सायद अन्य विषयमा कमै मात्र चर्चा बनिरहेको छ । स्वतन्त्र मुलुक नेपाल सबैको परीक्षण गर्ने थलो बनेको छ । यहाँ औषधि, खाद्यान्न, उपकरण तथा नक्कली सर्टिफिकेटसमेत परीक्षण गराउने गरिएको विभिन्न अनुसन्धानले पुष्टि गर्दै आएको छ । हाम्रो देश जस्तोसुकै कुराको पनि प्रयोग गराउने पहिलो राष्ट्रका रूपमा परिचित बनेको […]