६ वैशाख, काठमाडौं । ‘स्थानीय तह निर्वाचनमा दलीय रुपमा सहभागी नहुने, तर उपयोग गर्ने’ निर्णय गरेर राजधानी छिरेसँगै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु राजनीतिक भेटवार्ताको म्याराथनमा व्यस्त छन् । कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकमा विप्लवले चुनावमा जाने प्रस्ताव राखेका थिए । तर महासचिवकै प्रस्ताव अल्पमतमा परेपछि दलीय रुपमा सहभागी नहुने, तर उपयोग […]