भोट माग्छन्, दिने तरिका सिकाउँदैनन् नेता

हेटौंडा । बहुसंख्यक किसान रहेको पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका उम्मेदवारहरु त्यहाँका खेतबारीमै पुगेर मतदातासँग हात जोड्न व्यस्त देखिन्छन् । कोही भने मतदाताको कार्यस्थलमा भुइँमै बसेर चियाको चुस्की लिएर गफिँदै गरेका देखिन्छन् भने कोही अन्य कार्यस्थलमा पुगिरहेका छन् । घरदेखि किसानले काम गर्ने खेतमा गएर पनि मतदाता रिझाउन उम्मेदवार पछि परेका छैनन् । उम्मेदवार विशेष गरी […]

सम्बन्धित सामग्री

‘२०६४ सालपछि चुनावी खर्चको मामिलामा छाडा हुँदै गयौँ’

बहुदल आउनुभन्दा अघि कम्युनिस्टहरु भूमिगत थिए भने कांग्रेस प्रतिबन्धित थियो । बहुदल आएपछि २०४८ सालमा चुनावी प्रक्रियामा जानुपर्ने भयो । सबै दल चुनावी योजना र रणनीतिमा त्यतिबेला नयाँ थिए ।प्रायः सबै नेता युवा भएकाले जोस, जाँगर र उत्साह थियो । चुनाव हुने भएपछि सबै कार्यकर्ता पार्टीले खटाएको क्षेत्रमा चुनाव प्रचारमा जुट्थे । सबै चुनाव सामग्री गाउँगाउँसम्म लाग्नु पर्थ्यो । मतदातालाई भोट हाल्ने तरिका सिकाउनेदेखि पार्टीको झण्डा, चुनाव चिह्न चिनाउने कामसम्म हुन्थ्यो ।सवारी साधनका रुपमा मोटरसाइकल समेत प्

बदर नहुने गरी यसरी हाल्नुस् भोट

२०७४ को स्थानीय तहको निर्वाचनमा ५ लाख ८८ हजार ४ सय १ मत बदर भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार बागमती प्रदेशमा मात्रै ३ लाख ५७ हजार २२ मत खेर गएको थियो । यस पटक पनि स्थानीय निर्वाचन सन्निकट छ । भोट अपिल गर्दै पार्टीका नेता र कार्यकर्ताहरू घरदैलो कार्यक्रममा व्यस्त छन् । उनीहरूले भोट त मागिरहेका छन् तर भोट हाल्ने तरिका भ...