२०७४ को स्थानीय तहको निर्वाचनमा ५ लाख ८८ हजार ४ सय १ मत बदर भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार बागमती प्रदेशमा मात्रै ३ लाख ५७ हजार २२ मत खेर गएको थियो । यस पटक पनि स्थानीय निर्वाचन सन्निकट छ । भोट अपिल गर्दै पार्टीका नेता र कार्यकर्ताहरू घरदैलो कार्यक्रममा व्यस्त छन् । उनीहरूले भोट त मागिरहेका छन् तर भोट हाल्ने तरिका भ...