काठमाडौं महानगरपालिकाले दसैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दसैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराए । ३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा बडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था […]