खाली हात घर फर्किन्छन् स्वास्थ्य स्वयंसेविका, भन्छन्- 'दुःख लागेको छैन’

दमौली : ब्यास नगरपालिका–९ का स्वयंसेविका माया गुरुङले विसं २०४६ देखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम शुरुआत गरिन् । त्यतिबेला महिला स्वास्थ्य स्वयंसेविकालाई गाउँको ‘डाक्टर’ पनि भनिन्थ्यो ।  स्वयंसेविकाका रुपमा काम गरे पनि सुविधा भने केही हुन्थेन । स्वयंसेविकाले गाउँगाउँ, टोलटोल पुगे…

सम्बन्धित सामग्री

स्वास्थ्य स्वयंसेविकालाई महानगरले दियो साइकल

घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले वडाका ९ जना स्वास्थ्य स्वयंसेविका हरुलाई साइकल वितरण गरिएको हो।...

स्वास्थ्य स्वयंसेविका

नेपालको ग्रामीण भेगको स्वास्थ्य सेवालाई एक स्तरको उचाइ प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सराहनीय छ । तर, उनीहरुको जिम्मेवारी, भूमिका र योगदानलाई उचित मात्रामा पहिचान र सम्मान दिन भने सकिएको देखिन्न । महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान र कदरका लागि दिवस नै कुर्ने अभ्यास चलेको छ । पेशागत सुरक्षा र पहिचान उनीहरुको आवश्यकता हो, त्यता […]

काठमाडौं महानगरका ३२ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै काठमाडौं महानगरपालिकाले ११औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ।

ललितपुर महानगरले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताउनुभएको हो । उहाँले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने बताउनुभयो […]

ललितपुर महानगरले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने

१९ मंसिर, ललितपुर । ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमबार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताएका हुन् । उनले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर […]

महिला स्वास्थ्य स्वयंसेविका पुरस्कृत

सिमकोट – सिमकोट गाउँपालिकाभित्रका चार वटा स्वास्थ्य चौकीअन्र्तगतका १५ जना स्वास्थ्य स्वयंसेविका पुरस्कृत भएका छन्। वर्षभरि राम्रो काम गरे वापत गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य चौकीले उनीहरूलाई सम्मान तथा पुरस्कृत गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीका अनुुसार चार वटा स्वास्थ्य चौकी ठेहे, बरगाउँ, डाँडाफया र स्याउँका १५ जना महिला स्वास्थ्य स्वयंसेविका पुरस्कृत भएको […]

भक्तपुरमा उत्कृष्ट ३ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

१९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०७९ को अवसरमा सोमबार भक्तपुरमा उत्कृष्ट ३ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन्।...

कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत

खोटाङमा प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषको व्याजबाट कडा रोगबाट ग्रसित भएका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको छ । स्वास्थ्य कार्यालय अन्तरगत प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषमा रहेको ५२ लाखको बीउ पुँजीबाट तीन वर्षमा जम्मा भएको ८ लाखबढी रकमलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी लगायतका कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकाको उपचारका लागि राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको हो । प्रदेश महिला स्वा

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

नेपालभर हाल ५१ हजार ४२३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ।

दुर्गममा स्वास्थ्य स्वयंसेविका नै डाक्टर !

जुम्ला : हिमा गाउँपालिका-६, पातारखोला गाउँकी किट्टी दमाई महिला स्वास्थ्य स्वयंसेविका हुन्‌। उनले यो काम गर्न थालेका एक दशक नाघिसकेको छ। गाउँमा सामान्य रोगको उपचार आफै गर्न सक्ने भइसकेकी छिन्।गाउँबस्तीमा पुगेर गर्भवती, सुत्केरी, नवजात शिशु र बुढाबुढीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदैमा उनको दैनिकी बित्ने गरेको छ।‘ग्रामिण क्षेत्रमा सार्वजनिक स्वास्थ्यका सबै पक्ष महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीमा छ। यहाँ हामी महिला स्वास्थ्य स्वयंसेविका नै स्वास्