‘एड्स सङ्क्रमितलाई लाञ्छना र भेदभाव नगरौँ’

काठमाडौँ– एचआइभी तथा यौन रोग लागेकालाई समाजले लाञ्छना र भेदभाव गर्न नहुनेमा जोड दिइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रद्वारा आज यहाँ आयोजित ‘एचआइभी तथा यौन रोगसम्बन्धी लाञ्छना र भेद्भाव न्यूनीकरणसम्बन्धी’ अनुक्रियाका सहभागीले त्यस्ता व्यक्तिलाई लाञ्छना वा भेद्भाव नगर्दा एचआइभी तथा यौन रोग न्यूनीकरणमा सहयोग पुग्ने सुझाव दिए। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद […]

सम्बन्धित सामग्री

एचआईभी संक्रमितलाई बेवास्ता

सान्तडाकी ४५ वर्षीया इन्द्रसरा साउद (नाम परिवर्तन) का दुई छोरा छन् । उनका श्रीमान्को एचआईभी संक्रमणका कारण १५ वर्षअघि मृत्यु भयो । श्रीमान्लाई २०५९ सालमा एचआईभी देखिएको थियो । त्यसपछि उनले थुप्रै भेदभाव र लाञ्छना सहनुपर्‍यो । उनले मात्रै होइन २ छोराले पनि विभेद खेपे ।

एचआइभी संक्रमितमाथि गरिने भेदभावमा व्यापक सुधार

३५औं विश्व एड्स दिवसको अवसरमा बिहीबार सार्वजनिक प्रतिवेदनका अनुसार एचआइभी संक्रमितलाई सन् २०११ मा घरबाहिर लगाइने लाञ्छना र गरिने भेदभाव ४९.७ प्रतिशत रहेकोमा २०२२ मा आइपुग्दा यस्तो व्यवहारमा सुधार निकै सुधार आएको छ।...

‘भेदभाव र लाञ्छना नहटेसम्म एचआईभी एड्स नियन्त्रण गर्न मुस्किल’

एचआईभी एड्स तथा यौन रोग नियन्त्रणका लागि संक्रमितमाथिको भेदभाव र लाञ्छना नहटेसम्म नियन्त्रण गर्न मुस्किल रहेको विज्ञहरूले औंल्याएका छन् ।

‘एड्स तथा एचआइभी सङ्क्रमितलाई लाञ्छना र भेदभाव नगरौँ’

काठमाडौँ,६ असोज । एचआइभी तथा यौन रोग लागेकालाई समाजले लाञ्छना र भेदभाव गर्न नहुनेमा जोड दिइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रद्वारा आज यहाँ आयोजित ‘एचआइभी तथा यौन रोगसम्बन्धी लाञ्छना र भेद्भाव न्यूनीकरणसम्बन्धी’ अन्तरक्रियाका सहभागीले त्यस्ता व्यक्तिलाई लाञ्छना वा भेद्भाव नगर्दा एचआइभी तथा यौन रोग न्यूनीकरणमा सहयोग पुग्ने सुझाव दिए । कार्यक्रममा स्वास्थ्य […]