इरान मामिलामा चीनले अमेरिकालाई नटेर्ने

इरानमा व्यवसायलाई निरन्तरता दिने र अमेरिकालाई बेवास्ता गर्ने मुलुकको सूचीमा चीन पछिल्लो मुलुक भएको छ । इरानमाथिको अमेरिकी प्रतिबन्ध मंगलबारबाट कार्यान्वयनमा आएको छ ।

सम्बन्धित सामग्री

इरान समर्थित सशस्त्र समूहविरुद्ध हमला गर्न अमेरिकाको स्वीकृति

जोर्डनमा आफ्ना तीन सैनिक मारिएपछि जवाफी कारबाहीका लागि विलम्ब गरेको अमेरिकाले इरान समर्थित सशस्त्र समुहविरुद् श्रृंखलावद्ध हमलाका लागि स्वीकृति दिएको छ । सिरिया र इराकमा रहेका इरान समर्थित सशस्त्र समुहविरुद्ध श्रृंखलावद्ध हमला गर्न स्वीकृति दिइएको बीबीसीले उल्लेख गरेको छ । कहिलेबाट हमला हुने भन्नेकुरा मौसमी अवस्थितिको निर्क्यौलपछि निर्धारण हुने बीबीसीले जनाएको छ । अमेरिकी सैन्य […]

पूर्वी सिरियामा इरान समर्थक लडाकुमाथि अमेरिकाको आक्रमण

अमेरिकाले पूर्वी सिरियामा रहेका इरान समर्थक लडाकुमाथि आक्रमण गरेको छ। गएराति भएको आक्रमणमा कैयौँ लडाकु मारिएको अधिकारीले बताएका छन्। इरान समर्थिक लडाकुले अमेरिकाले गरेको रकेट र मिसाइल आक्रमणको आफूहरुले जवाफ फर्काएको एक विज्ञप्तिमा जनाएका छन्। गएराति अबेर सार्वजनिक भएको अनलाइन विज्ञप्तिमा अमेरिकाको हवाइ अक्रमणमा कैयौँ लडाकु मारिएको र उनीहरुको राष्ट्रियता पहिचान नभइसकेको उल्लेख छ। अधिकारीहरुका अनुसार सिरियाका विभिन्न ठाउँमा गएराति भीषण लडाइँ भएको थियो । इरान समर्थक लडाकूहर

इरान–साउदी सम्झौतामा चीनको मध्यस्थताको अर्थ

इरान र साउदी अरेबियाबीच वर्षौँदेखि कायम वैमनस्यता अन्त्य गर्ने दिशामा चीनको प्रयासलाई विश्लेषकहरूले ‘विश्व व्यवस्थामा परिवर्तन’को संकेत मानेका छन् । शुक्रबार बेइजिङमा साउदी अरेबिया र इरान कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्न र...

अमेरिकासँग बन्दी आदानप्रदान गर्न इरान तयार

अमेरिकासँग आफ्ना बन्दीहरु आदानप्रदान गरी रिहा गर्न इरान तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दी आदानप्रदान गर्न तयार रहेको...

इरान जाँदै पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने भएका छन्। पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नेछन्। भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने टर्कीका एक अधिकारीले बताए। युक्रेनमा युद्ध सुरु भएदेखि पुटिनले पूर्वसोभियत राज्यहरूमा आफ्नो अन्तर्राष्ट्रिय […]

इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने

इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लागेका छन् । इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ । उनी अर्को हप्ता इरान र साउदी अरेबिया जान लाग्नुभएको सो समाचारमा जनाइएको छ । उनले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्नुहुने भएको सो समाचार समितिले जनाएको छ ।उनी पहिला इरान पुग्ने र इरानका नेताहरुसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने छ । त्यसपछि उनी साउदी अरेबियाको भ्रमणमा जानुहुने भएको समाचारमा जनाइएको हो । यही जुन ९ तारिखमा इराकी वि

इरान एसियाबाट कतार विश्वकपपमा छनोट हुने पहिलो टिम

इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो । इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितसंगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत समूह ए मा ७ खेलबाट १९ अंक बनाउदै अपराजित […] The post इरान एसियाबाट कतार विश्वकपपमा छनोट हुने पहिलो टिम appeared first on राजधानी राष्ट्रिय दैनिक.

इरान लगातार तेस्रोपटक विश्वकपमा छनोट

एजेन्सी – इरान आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलका लागि एसियाली राष्ट्रबाट छनोट हुने पहिलो टोली बनेको छ । इरानले इराकलाई १–० ले पराजित गर्दै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो । इरान विश्वकपमा छनोट भएको यो लगातार तेस्रोपटक हो । यसअघि इरान ब्राजिल विश्वकप २०१४ र रसिया विश्वकप २०१८ को विश्वकपमा […]

एसियाली देशबाट विश्व कप फुटबलमा पुग्ने इरान पहिलो टोली

इरान कतारमा यसैवर्ष हुने फिफा विश्व कप फुटबलका लागि छनोट भएको छ । इराकलाई १–० गोलले हराउँदै इरानले विश्व कपमा स्थान पक्का गरेको हो । इरानको जितमा मेधी तारेमीले खेलको ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । इरान समूह ‘ए’ मा सात खेलबाट १९ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । इरान एसियाली देशबाट सन् २०२२ को विश्व कप फुटबलमा पुग्ने पहिलो देश बनेको छ ।

एसियाली समूहबाट इरान विश्वकपका लागि छनोट

१४ माघ, काठमाडौं । इरान आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ का लागि छनोट भएको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा छिमेकी इराकलाई १-० ले पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको हो । तेहरानस्थित आजादी स्टेडियममा इरानलाई जिताउन मेहदी तारेमीले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए […]