गण्डकी प्रदेशमा सरकार गठनका लागि दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले दिएको समय सकिनु केहबेर अघि कांग्रेस, माओवादी, राजमो र जसपा सांसदको समर्थनमा बहुमत रहेको दाबीसहित नेताहरू प्रदेश प्रमुखकोमा पुगेका हुन् ।
विपक्षी गठबन्धनले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् ।
विपक्षी गठबन्धन बहुमतको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेपनि राजमो सांसद कृष्ण थापाले भने हस्ताक्षर गरेका छैनन् ।
उनले ...