३० जेठ, काठमाडौं । चिनियाँ शहर छेन्दु र काठमाडौं पुनः सिधा हवाई सम्पर्कमा जोडिएका छन् । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि यो रुटमा नियमित उडान रोकिएको थियो । नेपालस्थित चिनियाँ दूतावासले छेन्दु–काठमाडौ–छेन्दु रुपमा उडान सुरु भएको जानकारी गराएको छ । यो रुटमा चिनियाँ कम्पनी एयर चाइनाले उडान गर्न थालेको हो । चीन नेपालको ठूलो पर्यटन […]