जजिरा एयरवेजको कुवेत-चीन उडान सुरु

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत-चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ । चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको […]

सम्बन्धित सामग्री

भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरवेजले उडान रोकेका छन्। अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएपछि हाल भैरहवाबाट आन्तरिकतर्फका हवाई कम्पनीले मात्रै उडान गर्दै आएका छन्। गत जेठ २ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थलमा सुरुदेखि कुवेतको जजिरा एयरवेज र गत कात्तिक १७ गतेदेखि चार्टर उडान सुरु गरेको हिमालयले हाल उडान रोकेका हुन्। यात्रु अभाव, श्रम अनुमति र मौसम खराबीका कारण देखाउँदै दुवै हवाई कम्पनीले पुस लागेसँगै उडान रोकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक गोविन्द दाहालले बताउनुभयो। उहाँले भन्नुभयो, “विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरवेजले कुवेतमा गर्दै आएको साताको तीन उडान र मलेसिया चार्टर उडान गर्दै आएको हिमालय एयरलाइन्सले यात्रु अभाव देखाउँदै उडान रोकेका छन्। आउँदो माघदेखि पुनः उडान सुरु गर्ने आशा गरेका छौँ।”

जजिरा एयरवेजद्वारा उडान कटौती

भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो । तर कुवेतबाट आउने यात्रु पर्याप्त भए पनि […]

जजिरा एयरवेजद्वारा आधा उडान कटौती

भैरहवा । भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरे भन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो । तर कुवेतबाट आउने यात्रु […]

जजिरा एयरवेजद्वारा आधा उडान कटौती

काठमाडौं, असोज ३१ । भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो । तर कुवेतबाट आउने […]

जजिरा  एयरवेजद्वारा आधा उडान कटौती

भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो ।तर कुवेतबाट आउने यात्रु पर्याप्त भए पनि भैरहवाबाट त्यसतर्फ जाने यात्रुहरु अपेक्षाअनुसार नभएपछि २७ असोजदेखि दैनिक उडान कटौती गरी साताको तीनमा सीमित गरेको छ। जजिरा एयरवेजका नेपाल म्यानेजर अमित नागरथले यात्रु अभाव भएपछि उडान कटौती

भैरहवाबाट जजिरा एयरवेजको दैनिक उडान

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले शुक्रबारदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि आजदेखि जजिरा एयरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का …

कुवेत उडान काठमाडौँभन्दा भैरहवाबाट सस्तो

यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ । यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो। "भैरहवा-कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो सङ्ख्यामा यात्रु पाएका छौँ, जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले भने। काठमाडौँ-कुवेतको भन्दा भैरहवा-कुवेतको हवाई भ