१२ पुस, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी अनुभवी स्पिनर हुन्, करुणा भण्डारी । नेपालका लागि २१ वटा टी–२० अन्तर्राष्ट्रिय खेलेकी उनी २०७९ वैशाखमा अभ्यासका क्रममा घाइते भइन् । घुँडाको चोट (एसीएल) को शल्यक्रिया नै गर्नु परेपछि मैदान बाहिर रहेकी उनी १८ महिनापछि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट खेल्न मैदान फर्किएकी छिन् । लामो समयको […]