एउटा छानविन होइन हजारौँ छानविनको लागि म तयार छु: जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा आफ्नो मूल्य, मान्यता र नैतिकतालाई डग्मगाउन नदिएको उल्लेख गरेका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले आफू एउटा मात्रै होइन हजारौँ छानबिनको लागि तयार रहेको पनि बताए।...

सम्बन्धित सामग्री

गठबन्धन तोड्न माओवादी तयार भएको होईनः जनार्दन शर्मा

काठमाडौं, ५ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले वर्तमान सत्ता गठबन्धन तोड्ने आफूहरुको चाहना नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा कोशी प्रदेशका बारेमा केही छलफल भएको बताए । समग्र रुपमा अरु प्रदेश र केन्द्रीय सत्ता […]

जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ अहिले अर्थमन्त्री हुनुहुन्छ । बजेट तयार गर्दा अनधिकृत व्यक्ति प्रवेश गराइ करको दर हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिनुभएका शर्मा आरोप पुष्टि हुन नसकेपछि फेरि अर्थमन्त्रीमा नियुक्त हुनुभयो । शर्मा गृहमन्त्री, विना विभागीयमन्त्री साथै शान्ति तथा पुनर्निर्माण मन्त्र...

तिलगंगा आँखा अस्पताललाई सहयोग गर्न तयार छु : अर्थमन्त्री

अर्थ मन्त्रालयले तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा सहयोगको प्रतिबद्धता जनाएका हुन्...

विश्व बैंकको क्षेत्रीय कार्यालय नेपालमा

अर्थमन्त्रीले भने– विश्व बैंकबाट नेपालले अझ बढी लाभ लिने विश्वास छ अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुनर्निर्माणपश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रीय...

राजनीतिक प्रतिवेदनमा आफ्नैबारे गम्भीर समीक्षा गरेका छौं : जनार्दन शर्मा (भिडियो)

नेकपा (माओवादी केन्द्र) ले ८औं राष्ट्रिय महाधिवेशनको अवसरमा तयार पारेको नयाँ राजनीतिक प्रतिवेदन आर्थिक, सामाजिक, राजनीतिक, पर्यावरणलगायत क्षेत्रमा देखिएका समस्या र चुनौति समाधानमा केन्द्रित रहेको अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता...

प्रतिस्थापन विधेयक : गरिबी हटाउन तीन महिनाभित्र विस्तृत योजना ल्याइने

सरकारले व्याप्त गरिबी हटाउन तीन महिनाभित्र विस्तृत योजना तयार पार्ने भएको छ ।  आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले यो योजना सार्वजनिक गरेका हुन् । प्रतिस्थापन विधेयकको प्रमुख उद्धेश्यनै बहुआयामिक गरिबी न्यूनीकरण राखिएको छ । पर्याप्त स्रोतसाधन र जनशक्तिका बाबजुद बहुआयामिक गरिबी जनसंख्याको १७.४ प्रतिशत हुनु एवम् त्यसमा पनि कर्णाली प्रदेश, प्रदेश नम्बर २, सुदूरपश्चिम प्रदेशको अवस्था गम्

नागरिकले नेता सच्याउने बेला आयो : जनार्दन शर्मा

रुकुम पश्चिम – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नागरिकले नेता सच्चाउने बेला आएको बताउनुभएको छ । नेताले गल्ती गरेमा नागरिकले खबरदारी गर्ने र गलत कामको भण्डाफोर गर्ने अधिकार पाएको भन्दै उहाँले आफूले गल्ती गरेमा नागरिककाे बीचमा माफी माग्न तयार रहेको बताउनुभएको छ ।  ३२ औँ जनआन्दोलन दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमले रुकुम सदरमुकाममा आयोजित आर्थिक समृद्धि, सामाजिक, साँस्कृतिक रूपान्तरणका लागि जन प्रशिक्षण क...

दुई–तीन दिनभित्रै प्रस्ताव तयार हुन सक्छ : जनार्दन शर्मा

पार्टीमा देखिएको समस्या समाधानको प्रस्ताव तयार गर्न तपाईंसहित ६ सदस्यीय कार्यदल बनेको छ । कार्यदलले कहिलेबाट