काठमाडौं, ५ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले वर्तमान सत्ता गठबन्धन तोड्ने आफूहरुको चाहना नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा कोशी प्रदेशका बारेमा केही छलफल भएको बताए । समग्र रुपमा अरु प्रदेश र केन्द्रीय सत्ता […]