कुन पार्टीले कति पालिका जिते, को कतिमा अगाडि

काठमाडौं, ३ जेठ । स्थानीय निर्वाचनमा नेपाली काँग्रेस १३६ पालिकामा विजयी भइसकेको छ । काँग्रेसले १७२ पालिकामा अग्रता बनाइरहेको छ । काँग्रेस स्थानीय चुनावमा पहिलो दल बन्ने निश्चितप्रायः भएको छ । काँग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा पनि फराकिलो अग्रता बनाइरहेको छ । नेकपा एमालेले ९० पालिका जित्दा १०१ मा अग्रता बनाइरहेको छ । एमाले दोस्रो […]

सम्बन्धित सामग्री

भारतको लोकसभा चुनाव : ‘एक्जिट पोल’अनुसार कुन पार्टीले कति जित्लान् सिट ?

भारतको लोकसभा चुनाव : ‘एक्जिट पोल’अनुसार कुन पार्टीले कति जित्लान् सिट ?

भारतको लोकसभा चुनाव : ‘एक्जिट पोल’अनुसार कुन पार्टीले कति जित्लान् सिट ?

भारतको लोकसभा चुनाव : ‘एक्जिट पोल’अनुसार कुन पार्टीले कति जित्लान् सिट ?

सत्ता गठबन्धनद्वारा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको बताइएकाे छ । स्राेतका अुनसार भागबन्डाबारे भने छलफल भएको छैन। ‘समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । […]

प्रदेशसभातर्फ कुन पार्टीले कति सिट जित्यो ?

यस्तै, एकीकृत समाजवादीले १३ क्षेत्रमा जित निकालेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ ।

समानुपातिकमा मतगणना : कुन पार्टीले कति मत ल्यायाे ?

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत ल्याएर अग्रता कायमै राखेको निर्वाचन आयाेगले जनाएकाे छ । त्यस्तै कांग्रेसले दुई लाख ८७ हजार ५२१ मत पाएको भने राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५४ हजार ९६८ मत ल्याएकाे छ । त्यसैगरी […]

स्थानीय चुनाव २०७९ : हालसम्म कुन पार्टीले कति जिते ?

काठमाडौँ – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना लगभग सक्किन लागेको छ। देशभरका ७ सय ५३ ओटा स्थानीय तहमा अब केही स्थानीय तहको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। हालसम्म भएको मत गणनापछि नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानमा जीत हासिल गरेको छ भने दोस्रोमा एमाले र तेस्रोमा माओवादी रहेको छ। निर्वाचन […]

नुवाकोटमा मतगणना सकियो, कुन पार्टीले कति जित्यो?

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना नुवाकोटमा सकिएको छ।

अहिलेसम्म ६४५ स्थानीय तहको परिणाम आयो, कुन पार्टीले कति जिते ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ ।गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ६४५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले २८९ वटा स्थानीय तहको […]

६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)

काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा […] The post ६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

उत्तर प्रदेशमा अहिलेसम्म कुन पार्टीले कति भोट पाए ?

उत्तर प्रदेश विधानसभा चुनावको मतगणना जारी छ र अहिलेसम्मको रुझानमा बिजेपी ठूलो जीततर्फ अघि बढिरहेको छ । चुनाव आयोगका अनुसार बिजेपी उत्तर प्रदेशमा २४७ सिटमा अघि छ र समाजवादी पार्टी १२२ सिटमा अघि बढिरहेको छ । कांग्रेस र समाजवादी पार्टी दुई–दुई सिटमा अघि छन् ।अहिलेसम्मको रुझानका अनुसार बिजेपीले उत्तर प्रदेशमा ४२.०९ प्रतिशत मत पाएको छ । दोस्रो नम्बरमा समाजवादी पार्टीले ३१.७५ प्रतिशत भोट पाएको छ । राष्ट्रिय लोकदल ९ सिटमा अघि बढिरहेको छ ।बिएसपी दुई सिटमा अघि बढिरहेको छ । समाजवादी पार्टीका अ