युद्धपूर्वकै अवस्थामा कहिले फर्किएला ग्यासको मूल्य ?

तेल र ग्यासको मूल्य युद्धपूर्वकै अवस्थामा आउन रुसले निर्यात गर्ने परिमाण नयाँ ऊर्जा स्रोतबाट आउनुपर्छ । त्यसका लागि कम्तीमा दुई वर्ष लाग्न सक्छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेको नौ महिना...

सम्बन्धित सामग्री

सिमकोटमा ग्यासको मूल्य एक हजार रुपैयाँ घट्यो, अब प्रतिसिलिण्डर ५५ सय

सिमकोट – हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार रुपैयाँ घटेको छ। यसअघि ६ हजार ५ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासको मूल्य ५ हजार ५ सय रुपैयाँमा झरेको हो। व्यवसायी खुम रावतका अनुसार दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको र ग्यास व्यवसायीको संख्या पनि बढेपछि प्रतिस्पर्धा बढेसँगै मूल्य पनि घटेको हो। यस्तै, […]

दुईपटक मूल्य घटाउँदा पनि ताप्लेजुङमा घटेन ग्यासको मूल्य

ताप्लेजुङमा एलपी ग्यासको मूल्य व्यापारीहरूले घटाएका छैनन् । सरकारले खाना पकाउने ग्यासको मूल्य छोटो समयमा नै दुईपटकसम्म घटाए पनि यहाँका व्यापारीले पुरानै मूल्यमा बिक्री गरिरहेका छन् । सदरमुकाम फुङलिङ बजारका स्थानीय व्यापारीले पुरानै...

सरकारले दुईपटक घटाए पनि ताप्लेजुङमा घटेन ग्यासको मूल्य

सरकारले खाना पकाउने ग्यासको मूल्य दुईपटक घटाइसक्दा पनि ताप्लेजुङका व्यापारीले उपभोक्तासँग पूरानै मूल्य असुली रहेका छन्। सरदरमुकाम फुङ्लिङ बजारका व्यापारीले चर्को मूल्यमै ग्यास बिक्री गरिरहँदा आम उपभोक्ता मारमा परेका छन्। सरकारले...

रुसले ग्यास आपूर्ति कटौती गर्दा युरोपमा ग्यासको मूल्य बढ्यो

काठमाडौं । रुसले ग्यास आपूर्ति घटाएपछि युरोपेली देशहरूमा ग्यासको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामै २ प्रतिशत भन्दा बढीले ग्यासको मूल्य बढेको हो । रुसले नोर्ड स्ट्रिम वान पाइपलाईबाट पठाउने ग्यासको मात्रा आधाले कटौती गरेको छ । रुसले बारम्बार ग्यास आपूर्ति कटौती गर्ने धम्की दिएपछि जर्मनी लगायतका युरोपेली देशहरूको रुसबाट आयात गर्ने ग्यासको […]

पेट्रोलियम पदार्थसहित ग्यासको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौं, ८ जेठ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । यससँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । अब […]

ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढ्यो, अब १८०० रुपैयाँ पर्ने

नेपाल आयल निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो।  नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

ग्यासको मूल्य वृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध

बेरुत । लेबनानमा ग्यासको मूल्य वृद्धिको विरुद्धमा मुख्य राजमार्गहरूमा यातायात सेवा अवरुद्ध गरिएको छ । ट्याक्सी र मिनि बसका चालकहरूले राजधानी बेरुत र महत्त्वपूर्ण सहरहरूमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन् । ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महँगी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ । साथै देशको आर्थिक अवस्थामा […]

ग्यासको मूल्य वृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध

लेबनानमा ग्यासको मूल्य वृद्धिको विरुद्धमा मुख्य राजमार्गहरूमा यातायात सेवा अवरुद्ध गरिएको छ । ट्याक्सी र मिनि बसका चालकहरूले राजधानी बेरुत र महत्वपूर्ण सहरहरूमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन् । ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महङ्गी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ । साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र सुधारका कार्यक्रमहरू ल्याउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।   पटकपटक विभिन्न आन्दोलन गर्दै आइरहेका ट्याक्सी तथा मिनि ...

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । बुधबारको निर्णयअनुसार आयल निगमले ग्यासमा हाल कायम १ हजार ३ सय ७५ रुपैयाँलाई बढाएर १४ सय रुपैयाँ पु-याएको हो । यसैगरी निगमले पेट्रोल÷डिजेल÷मटीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ । बिहीबारदेखि लागू भएको सो नयाँ […]

निगमले बढायो पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ