काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्नेछ । घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ । श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको नेपालले बिहीबारको खेल पनि जितेको खण्डमा श्रृंखलाको फाइनलमा पुग्नेछ । […]