९ वैशाख, काठमाडौं । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर काठमाडौं आउन लागेका हुन् । ३० माघ २०८१ …
गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगेर खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो । टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्याबारे […]
९ वैशाख, धनगढी । धनगढीभित्र एउटा गाउँ छ, जसको शानमान होमस्टेले फेरिदियो । नत्र त डेढ दशकअघिसम्म भादा गाउँ भन्नेबित्तिकै दीनहीन र विकटताको पर्यायमात्रै सुनिन्थ्यो ।
छोराछोरी स्कूल पढाउन नसक्ने, आँगनकै खेतबारीमा उत्पादित अन्नबाली पनि आम्दानीको …
कुनै पनि देशमा राजनैतिक परिवर्तनहरु सँगै निश्चित व्यवस्थामा विश्वस्त र प्रतिबद्ध रहँदै शासन प्रणाली अगाडि बढ्ने गर्दछ। नेपालमा विगतको दशकहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आधारित रहेर संविधान जारी लगायतपश्चात ऐन कानुन निर्माणको चरणमा प्रवेश गरेको …