हार्दिक पाण्ड्या : भारतलाई जिताउने अलराउण्डर

३ साउन, काठमाडौं । हार्दिक पाण्ड्यालाई अन्तर्राष्ट्रिय करियरको सुरुवाती समयमा भारतका लेजेण्ड अलराउण्डर कपिल देवसँग तुलना गरिन्थ्यो । तर उनले आफूलाई कपिल देवसँग तुलना नगर्न र हार्दिक पाण्ड्या नै बन्न दिन आग्रह गर्दै आएका छन् । जे होस् अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई जिताउन उनको अलराउण्ड प्रदर्शनको भूमिका हुने वित्तिकै भारतीय मिडियाले उनलाई कपिल देवसँग तुलना गरिहाल्छन् […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग ५ विकेटले हार्यो भारत

उपाधीको दावेदार मानिएको भारतलाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।भारतले जितका लागि दिएको १३४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले अविजित रहँदै ५६ तथा एडेन मार्क्रमले ५२ रनको योगदान गरे। टेम्बा बावुमाले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।बलिङतर्फ अर्शदीप सिंहले सर्वाधिक २ तथा मोहम्मद सामी, हार्दिक पाण्ड्या र

दोस्रो एक दिवसीयमा इङ्ल्यान्डले भारतलाई १ सय रनले हरायो

काठमाण्डाै - भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्यान्डले १ सय रनले जितेको छ । लर्ड्समा घरेलु टोली इङ्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अलआउट भयो । भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९/२९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका रेस टोप्लीले ६ विकेट लिए । उनको यो करियरकै उत्कृष्ट रेकर्ड हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले मोइन अलीको ४७ र डेविड विलीको ४१ रनकाे मद्दतमा २ सय ४६ रन बनायो । भारतका युजवेन्द्र चहालले ४ तथा जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले २/...